प्रधानमन्त्री द्धारा जारी शुभकामना शन्देसमा नयाँ नक्सा नदेखिएपछी …….

bhukampa

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीद्धारा दशैँको अबसरमा जारी शुभकामना शन्देसमा उल्लेखित नेपालको निशान छापमा लिपुलेक लिम्पीयाधुरा नदेखिएपछी चौतर्फि बिरोध भएको छ ।
राष्ट्रबादी नेताको पहिचान बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक लिम्पीयाधुरा सहितको नक्सा जारी गरेपछी उनको उचाई चुलिएको थियो ।   बिहिबार मात्र भारतिय गृुप्तचरसंस्थाका प्रमुखसंग परराष्ट्र मन्त्रालयलाई जानकारी बिना भेट गरेको भनेर चौतर्फि आलोचना भईरहेका बेला शुक्रबार जारी शुभकामना शन्देसमा राखिएको नेपालको निशान छापमा पुरानै नक्सा सार्बजनिक भएपछी शंका उब्जीएको छ ।
प्रधानमन्त्री द्धारा जारी शन्देसमा यस्तो भुलबस भएको हो वा नियतजन्य रुपबाट आएको हो अहिलेसम्म प्रधानमन्त्रीको सचिवालयले केही कुरा बोलेको छैन ।

 

Shaileshwori
Loading...