भारत जान्छु भनेर हिनेका एक जना ९ दिन देखी वेपत्ता

Sayalb

डोटी : डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ७ राँतुलीका दिर्घबहादुर बिष्ट ९ दिन देखी बेपत्ता भएका छन् । ६४ बर्षका गहुँ गोरो वर्णका पुरूष असोज ३० गते देखी वेपत्ता भएको स्थानीय रोहित बिष्टले बताएका छन् । असोज ३० गते साँझ घरबाट भारत जान्छु भनेर हिडेको भएपनी हालसम्म सम्पर्कमा नआएको छोरा खडक बिष्टले बताए ।

बिष्टलाई फेला पारेमा नजिकको प्रहरी कार्यालय वा खडक बिष्ट ७८८८२५१८२३ र रोहित चन्द्र बिष्टको मोवाईल नम्वर ८६५५४१२११२ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

Shaileshwori
Loading...