बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना पुष्टि

Sayalb

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । दशैँ मान्न भनि प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट झापाको मेचीनगरस्थित घर पुगेका प्रमुख प्रसाईलाई कोरोना पुष्टि भएको हो । कोरोना पोजेटिभ आएपछि उनि घरमै आइसोलेसनमा बसेका छन् । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए ।

Shaileshwori
Loading...