डोटीमा थप तिन जनामा कोरोना पुष्टि

शनिबार डोटीमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ४ र ६ का ५६, ३० बर्षिया दुइ जना पुरुष र आदर्श गाउँपालिका वडा नम्बर ४ का ४८ बर्षिया एक जना  पूरुष गरि जम्मा तिन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय डोटीले जानकारी दिएको छ । संक्रमण पुष्टि भएका ब्याक्तिहरु होम आइसोलेसनमा रहेका छन् ।

Sagan sahari bhawan nirman aayojana

यो संगै डोटीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय उननपचास पुगेको छ भने, हाल जिल्लामा ५८ जना संक्रिय संक्रमित रहेका छन ।

Shaileshwori
Loading...