सुदूरपश्चिमका कानुन मन्त्री शाह अस्पताल भर्ना

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह कोरोना अस्पताल भर्ना भएका छन् ।

Sayalb

मन्त्री शाहलाई स्वास्थ्यमा समस्या आएपछि आईतबार अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । होम आइसोलेसनमा रहेका मन्त्री शाहको एक्कासी नाकबाट रगत बगेपछि अस्पताल भर्ना गरिएको मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर बिकले बताए ।

मन्त्री शाहलाई गत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Shaileshwori
Loading...