मोटरसाइकलको ठक्करबाट दिपायलमा एक जनाको मृत्यु

 

डोटी:   डोटीको दिपायलमा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।

Sagan sahari bhawan nirman aayojana

गए राती से ५ ख ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पिपल्लामा बस्दै आएका ७० बर्षिया विकेश्वरीक मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर मल्लले जानकारी दिनु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक फरार रहेको र सो मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।मृतक ब्याक्ती सायल गाँउपालिका घर भइ लामो समय सम्म दिपायलमा बसेर मागेर गुजारा चलाइरहेको बुझ्नमा आएकाे छ ।

सम्बन्धित स्थानमा प्रहरी गयर थप अनुसन्धान भइरहेको जनाएको  छ  ।

Shaileshwori
Loading...