डोटीका थप दुई जनामा कोरोना पुष्टि

Sayalb

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोभिड१९ परिक्षण प्रयोगशालामा जम्मा १४ पिसिआरको परिक्षणमा गरिएकोमा थप २ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो । कोरोना पुष्टि भएका दुबै जना डोटीको दिपायल सिलगढी नगरपालिकाका भएको बताईएको छ ।

Shaileshwori
Loading...