गडसेरामा दुई दर्जन बढी युवा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रबेश,

जाेरायल पाँचमा पनी नेकपाकाे कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

डाेटी : जाेरायल गाउँपालिका पाँच गडसेरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे कार्यकर्ता भेला कार्यक्रममा २७ जना युवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसमा आबद्ध रहेका युवाले पार्टी परित्याग गरी नेकपा पार्टी प्रवेश गरेकाे नेकपा डाेटीले जनाएकाे छ ।

Sayalb

कार्यक्रममा नेकपा , जिल्ला पार्टी अध्यक्ष चक्र मल्ल, विशिष्ट अथिती र जिल्लाका सचिवालय सदस्य जिल्ला कमिटी सदस्य, अनेरास्ववियु, राष्ट्रिय युवा सघंका नेताहरु र स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको नेकपा डाेटीी  अध्यक्ष चक्र मल्लले जानकारी दिए ।

नेकपाले कार्यकर्ता भेला कार्यक्रम जिल्लाका बिभिन्न स्थानमा यस अघि पनी गर्दै आएकाे छ ।

Shaileshwori
Loading...