जोरायल ६ निरौलीमा नेकपाको कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

डोटी:  जोरायल गाउँपालिका ६, निरौलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नेपाल कम्यूनिष्ट पार्र्टी (नेकपा)  कार्यकर्ता भेलामा कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी दर्जन बढी ब्यक्ति नेकपामा प्रवेश गरेको स्थानिय नेता बल बहादुर बोहराले बताए ।

Sayalb

उक्त कार्यक्रममा नेकपा , जिल्ला पार्टी अध्यक्ष चक्र मल्ल, विशिष्ट अथिती र जिल्लाका सचिवालय सदस्य जिल्ला कमिटी सदस्य, अनेरास्ववियु, राष्ट्रिय युवा सघंका नेताहरु र स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको नेकपा डोटी अध्यक्ष चक्र मल्लले जानकारी दिए ।

त्यस्तै शनिबार मात्रै जोरायल गाउँपालिका पाँच गडसेरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा २७ जना युवा नेपाली कांग्रेस परत्यिाग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका हुने ।

Shaileshwori
Loading...