डोटीका थप दुई जनामा कोरोना पुष्टि
डोटी : जिल्ला अस्पताल डोटीको कोभिड(१९ प्रयोगशालामा आईतबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ नमुनाहरुको कोरोना जाँच गरिएमा एक फलोअप र दुई नँया सहित ३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । डोटीको दिपायल सिलगाढी नगरपालिका र पुर्विचौकी गाउँपालिकाका एकएक जनामा कोरोना पुष्टि भएको छ ।