विभिन्न माग राख्दै अनेरास्ववियु डोटीद्धारा जिल्ला प्रशासन कार्यलय डोटीलाई ज्ञापन पत्र

तेजु ओली/ डोटी
क्षमता भन्दा बढी यात्रु बोकेर भाडादर भन्दा बढी भाडा असुल्ने, कच्ची सडक खण्डमा रात्रीकालीन सेवा बन्द गर्नु पर्ने माग सहीत जिल्ला प्रशासन कार्यलय डोटीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्नयुस्ट पाटी नेकपा निकटको भातृ संगठन अखिल नेपाल राष्टीय स्वतन्त्र बिध्यार्थी युनीयन जिल्ला कमीटी डोटीले आज प्रमुख जिल्ला अधीकारी भिम प्रशाद भट्टराइलाइ बुझाएका हुन । ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा मनोमानी भाडा लीने , क्षेमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण सर्बसाधाण मार्कामा परेको भन्दै यस्ता कार्यलाइ ततकाल रोक लागउन भनी ज्ञपन पत्र बुझाएको अखिल नेपाल राष्टीय स्वतन्त्र बिध्यार्थी युनीयन जिल्ला कमीटी डोटी का संयोजक डबल बोहराले जानकारी दीनुभएको छ ।
डोटी जिल्लामा सिलसिल्लाबद्ध रुपमा सडक दुर्घटना भैरहेको प्रती प्रशासन जिम्मेवार बनेर भुमीका निबार्ह गर्नु आबश्यक रहेको र प्रशासन मुख दर्शकन बनोपर्ने सह संयोजक गणेश बम ले बताउनु भयो । सवारी साधन चेक जाच नगरी कच्ची सडकमा गुडाउदा दुर्घटना हुनेगेकाले समयमै चेकजाच गरेर पठाउनु पर्ने ज्ञपन पत्रमा भनीइएको छ ।
साथै बोगटानमा भएको दुर्घना परी ज्यान गुमाएका चार जनाप्रती श्रदान्जली र घाइत्य को सिघ्रस्वास्थ्य लाभको कामना पनी गरीएको छ ।

Sayalb

Shaileshwori
Loading...