डोटीमा सडक दुर्घटना न्यनिकरण समबन्धी सचेतना कार्यक्रम सम्पन्न

डोटी:   सडक दुर्घटना न्यनिकरण समबन्धी सचेतना कार्यक्रम दिपायलमा सोमबार सम्पन्न भएको छ । सडक दुर्घटना न्यनिकरण गर्नको लागी जिल्लाका सरकारवाला संग एक दिने कार्यक्रम सम्पन्न भएको छ।

शुदरपश्चिम प्रदेस सामाजिक विकाश मन्त्रालय र स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा भएको कार्यक्रममा बोल्दै शैलेस्वरी यातायात व्यवसायी समिति अध्यक्ष गेणेश मलासीले भए गरेका दुर्घटना मा परी समयमै उपचार नपायर ज्यान गुमाउनु पर्ने बाध्उता रहेको बताउनुभयो । सिप्लो सडक र ड्राइभर को लापर्वाही ले गर्दा सडग दुर्घटना हुने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

त्यसतै मानबिय भौतिक प्राविधिक तथा यान्त्रिक कारणले गर्दा बढी दुर्घटना हुने गरेका छन । समय गुज्रिएका सवारी साधन चलाउदा यात्रुको लापर्वाहीले गर्दा दुर्घटना हुने गरेको प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई बताउनुभयो । त्यसकालागि सवारी साधन समय समयमा चेकजाँच गरी सचेत भएर लाग्नु पर्ने उनले बताए ।

Sayalb

९ जना ट्राफिक प्रहरी ले जिल्ला भरी हेर्नु पर्ने बाध्यात्मक अवस्था छ । आवश्यक भन्दा धेरै कम ट्राफिक रहेकाले एक जनालाइ धेरै भार पर्ने गरेको, जिल्लाका प्रमुख सहरमा सडक दुर्घट्ना न्युनिकरण का लागी सिसिटिभी को ब्यावस्था भए यस्ता दर्घटनाहरु कमहुने बताए

त्यस्तै सडक नियम बिपरित काटिदा दुर्घटना हुने भएकाले सडक डिभिजन कार्यालयले पनि जिम्मेवार हुनु पर्ने जिल्ला समन्वय समिति उप प्रमुख ससि सोपले बताउनुभयो। सडक मापन बिपरित भएकाले सडक काटिने समयमा राम्रो सँग अनुगमन गरि मात्र पास हुनु पर्ने बताउनु भयो। स्थानीय सरकाले सडक लाइ जता ततै काटेर दुर्घटना निम्त्याउनु भन्दा ब्याबस्थित उनले जोड दिए।

त्यस्तै दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले आफु जनताको प्रतिनिधित्व भएकाले जनताको माग अनुसार आफुले काम गरेको बताउनुभयो।बढी भन्दा बढी सडकको माग हुने भएकाले सडक खन्ने गरेको बताउनुभयो । सडक नियम अनुसार भए नभएको हेर्ने निकायले हेर्नु पर्नेमा जोड दिदै नगर प्रमुख मलासिले आफु प्रतिनिधि भएकाले बजेट छुटाउने स्रोत साधन उपलब्ध गराउने ,बजारि ईलाकामा सवारि दर्घटना न्युनिकरण गर्नका लागी प्रमुख बजार सिलगढी र दिपायलमा सिसीटिभि जडान गर्नु पर्नेमा उहाले जोड दिनुभयो ।

सुदुर पश्चिम प्रदेस स्वास्थ्य निर्देसनालय दिपायल डोटीका निर्देसक गुण राज अबस्थीको अध्यक्षता, दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीको प्रमुख आतिथ्यमा जिल्ला स्थित सरोकारवालको उपस्थितिमा उक्त कार्यक्रम दिपायलमा सम्पन्न भएको छ ।

Shaileshwori
Loading...