प्रधानमन्त्रीको कमद बिरुद्ध डोटीमा प्रर्दशन
डोटी : प्रधानमन्त्री केपीशर्मा ओलीको प्रतिनिधी सभा बिगठनको कमदको डोटीमा बिरोध प्रर्दशन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका अनेरास्वबियु र राष्ट्रिय युवासंघ डोटीको आयोजनामा जिल्ला सदरमुकाम सिलगढीमा बिरोध प्रर्दशन गरिएको छ । बिरोध सभालाई अनेरास्वबियुका केन्द्रीय सदस्य बिरबहादुर थापा लगाएतका नेताले सम्बोदन गरेका थिए ।