डोटीमा भिरबाट लडेर एक बालकको मृत्यु

Sayalb

चक्र सिंह /डोटी
डोटीमा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदाराअखडा गराँजु घर भएका गगन सिं बोहराका १० वर्षीय छोरा गणेश बोहराको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार साँझ घरबाट सजना औल जाने क्रममा भिरबाट करिव तिन सय मिटर तल खसेका उनको घटना स्थलमै मृत्यु भएको मृतकका आफन्त पारश बोहराले जानकारी दिए ।

Shaileshwori
Loading...