नेपाली काङ्ग्रेस आदर्श गाँउपालीका वडा नं ३ का एकाइ सभापति रौतेडाले राजीनामा दिए

तेजु ओली / डोटी
नेपाली काङ्ग्रेस आदर्श गाँउ पालीका वडा नं ३ का एकाइ सभापति तिर्थ राज रौतेडाले पदबाट राजीनामा दिएका छन् ।
सभापति रौतेडाले काङ्ग्रेस लाइ आफुले बिश्वास गरेर सभापति भएको बताउदै पछिल्लो समयमा आफुले पाटी बाट हुने सहयो प्राप्त गर्न नसकेकाले राजिनामा दिएको बताउनुभयो।अब नागरिक समाज को सदस्य भएर स्वातन्त्र रुपमा समाजसेवामा लाग्ने बताउनुभयो।यस बारे पाटी कार्यालयलाइ भने आधिकारिक रुपमा जानकारी नभएको कार्यालय ले जानकारी दिनुभएको छ ।

Sayalb

Shaileshwori
Loading...