सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालको अध्यक्षमा पुनः शर्मा चयन

डोटी: सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालको अध्यक्षमा पुनः खडकराज शर्मा चयन भएका छन् ।

Sayalb

जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको २७औ साधारण सभाबाट अध्यक्ष शर्मा सहित ९ जना पदाधिकारी चयन भएका छन् । समितिको उपाध्यक्षमा पुस्पराज जोशी सचिवमा सिद्धराज जोशी, सह(सचिब खगेन्द्र नागरी, कोषाअध्यक्ष बिस्नु मल्ल, सदस्यहरूमा डिल बहादुर सिंह,मुक्तिनाथ जोशी, शारदा नेपाली र मैनाकुमारी नाथ सदस्य चयन भएका छन ।

सिडिएफ नेपाल स्वास्थ्य तथा बिकास निर्माणका क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था हो ।
संस्थाले आगामी दिनमा समेत अन्तर्राष्ट्रिय संस्था तथा सरकारसंगको सहकार्यमा काम गर्ने नव निर्वाचित अध्यक्ष खडकराज शर्माले बताए ।

Shaileshwori
Loading...