आदर्श गाउपालीकामा एम्बुलेन्स भित्रियो, स्थानिय खुसी

तेजु ओली /डोटी
डोटीको आदर्श गाउपालीकाका स्थानीय गाउपालीका मा पहिलो पटक एम्बुलेन्स आएपछी हर्शित भएका छन । गाउँ पालीका का को बिभिन्न समयमा बिनियोजन गररको जम्मा रकम १३ लाख लगानीमा एम्बुलेन्स गाउँपालीकामा आएको हो । ५/६ घण्टा को बाटो हुदै बर्षौ देखी बिरामरी लाइ डोका डाला तथा स्टेचरमा बोक्न बाध्य भएका गाउँबासी एम्बुलेन्स आउदा हर्सोत भएका छन ।

Sayalb

सबै भन्दा दुर्गम क्षेत्रमा रहेको ६ नमबर वडा का स्थानीय सडक पुगे पछि खुसी भएका थिय गाउँ पालीका मा एम्बुलेन्स आएको खबर सुन्दा खुसी लागेको स्थानीय कैलास ओलीले बताउनुभयो । गाउपालीकामा एम्बुलेन्स आइसकेकाले समयमै स्वास्य केन्द्र नपुगी बाटोमानै र्मत्यु बरण भयो भनेर सुन्ने दीन आजै बाट हटेको आदर्श गाँउ पालीका वडा नं ६ का अध्यक्ष लाल बहादुर खडायात ले बताउनुभयो । बिरामीहुदा तथा आक्समीक घटना दुर्घटना हुदा महंगो मुल्य चुकाउनु पर्ने, समयमै गाडी नपाइदा कतीपयको बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको गाउपालीका स्वास्थय साखा प्रमुख बम बहादुर खड्काले बताउनु भयो ।

त्यसतै परवास बस्ने गाउ बासी समेत यस बिसयमा खुसी भएका छन । तर यस्तै खालको एम्बुलेन्स के हि दिन पहिला के आइ सिंह गाउँ पालिका ले दस लाख ४५ हजारमा गाउँ पालीका मा भित्रियाएको थियो ।

Shaileshwori
Loading...