ओली जस्तो निरंकुश र अहंकारी व्यक्ति कोही छैन : माधव नेपाल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो निरंकुश र अहंकारी व्यक्ति कोही नभएको दाबी गरेका छन्।

Sayalb

ओलीले संसद् विघटन गरेर निरंकुश र अहंकारी व्यक्त गरे, ओलीजस्तो व्यक्ति कोही छैनु उनले भने, ुओलीको कदम देशमा अनिष्ट निम्याउने खालको छ।

ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाए। केन्द्रीय कमिटी स्थायी कमिटी र सचिवालयले उहाँको विरोध गर्‍यो। पार्टीले असंवैधानिक कदम चालेपछि अनुशासनको कारबाही गरेको होु उनले भने, बैठकमा नआउने एकलौटी चल्दै गएपछि पार्टी कसरी चल्छ ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्ष जारी रहेको उनले बताए। ुराजनीतिक स्थायीत्वको लागि प्रधनमन्त्रीले संसद् विघटन गर्न नपाउने बनाएका थियौँ। तर, उहाँले हुँदै नभएको अधिकार प्रयो गरेु उनले भने।

Shaileshwori
Bolpatra
Loading...