कुसल कार्यक्रम प्रस्ताेता अवार्ड पत्रकार कुँवर लाई

डोटी– रेडियाेकर्मि चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्रप्त गर्नु भयकाे छ । लामाे समय देखि डाेटीमा रेडियाे क्षेत्रमा कार्यरत पत्रकार कुँवरले अवार्ड प्राप्त गर्नु भयकाे हाे । वुमेन्स एरा एण्ड मिडियाे ग्रुप नेपालले शनिवार राजधानि काठमाण्डाैमा अायाेजना गरेकाे हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार चक्र कुँवरले कुसल रेडियाे कार्यक्रम प्रस्ताेताकाे अवार्ड हात पार्नु भयकाे अायाेजक संस्थाका काेर्डनेटर गिता अधिकारिले जानकारि दिनु भयाे ।

अवार्ड प्राप्तिले अाफु निकै खुसि र प्रेरणादायी भयकाे कुँवरले वतायका छन् । कुँवर डाेटीमा एफ एम रेडियाे पत्रकारिताकाे स्थापनाकाल देखि कार्यरत हुनुहुन्छ ।

Sayalb

पत्रकार कुँवर रेडियाे डाेटीकाे प्रवन्ध निर्देशक हुन भने नेपाल प्रेस युनियन डाेटीकाे उपाध्यक्ष समेत रहेका छन ।

सुदुरपश्चिम प्रदेश डाेटी जिल्ला बाेगटान फुड्सिल गाउपालिकाकाे सामान्य परिवारमा जन्मिदै रेडियाे क्षेत्रमा रिपोर्टिङ देखि रेडियाेकाे सञ्चालक तथा कुसल कार्यक्रम प्रस्ताेता समेत भयकाेले अवार्डमा छनाेट भयकाे अायाेजक संस्थाकाे भनाइ छ ।

Shaileshwori
Bolpatra
Loading...