अछाममा कोरोना सङ्क्रमित शून्य

 

अछाम : अछाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

जिल्लाका १६ सय ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै सङ्क्रमितको सङ्ख्या शून्य भएको हो ।

Sayalb

१० ओटा स्थानीय तह रहेको अछामका सबै स्थानीय तहहरु तत्काललाई सङ्क्रमणमुक्त भइसकेको बताइएको छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

 

 

 

 

 

Shaileshwori
Loading...