सुर्य मुखि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्वारा जिल्ला सदरमुकाम सिलगढीमा संन्चालीत ९ वटा ब्याबसायलाई आर्थिक सहयोग

डोटी : नेपाल सरकार युबा तथा खेलकुद मन्त्रालय यिबा तथा साना ब्याबसाय स्वरोजगार कोष अनामनगर काठमाडौं को आर्थिक सहयोग मा सुर्य मुखि बहुउद्देश्यीय सहकारी संस्था को सहजिकरण मा डोटी जिल्लामा संन्चालीत ९ वटा ब्याबसाय लाइ आर्थिक सहयोग गरेको छ । आज जिल्ला सदरमुकाम सिलगढी मा आयोजित सहकारी संस्था हरुको सहकार्य मा युवा लगानी स्वरोजगार कर्जा लगानी कार्यक्रम अन्तर्गत सहकारी संस्था अन्तर्गत का ९ वटा ब्याबसायि लाइ राहत स्वरूप छुटा छुट्टै एक लाखरदुइ लाख रुपैंया को चेक हस्तान्तरण गगरेको छ।

Sayalb

दिपायल सिलगढी नगरपालिका का प्रमुख मन्जु मलासी को प्रमुख अतिथिमा, सुर्य मुखि बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा र वडा नं ६ का अध्यक्ष सन्तोष बोहराको बिश्वाषट अतिथि मा कार्यक्रम सम्पन्न भएको संस्था का कोषाध्यक्ष अमर साउदले जानकारी दिनुभएको छ।

डोटी जिल्लामा मा लगानि गरेर सो रोजगार बनेर थप आत्मनिर्भर होस र लगानि सुरक्षित मा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको बताएको छ ।सुर्य मुखि बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष लोक बहादुर बोहरा, दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी ,वडा नं ६ का अध्यक्ष सन्तोष बोहरा लगायतले ९ वटै ब्याबसाय सन्चालकलाइ हस्तान्तरण गर्नु भएको हो।

Shaileshwori
Loading...