कोरोना विरूद्ध सचेतना फैलाउदै इप्रका दिपायल ।

Sayalb

तेजु ओली/डोटी: बिश्व भरि फैलिरहेको नयाँ भेरिएन्ट सहित को कोभिड १९ महामारी को नेपालमा समेत संक्रमण तिब्र रुपमा बढदै गए पछि संक्रमण रोगथाम तथा नियन्त्रण का लागि नेपाल सरकारले जारी गरिएका निर्देशन अनुसार कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ भनेर सडगमा स्थानीय लाइ सचेत गराइएको ईलाका प्रहरी कार्यालय दिपायल का इन्चार्ज प्रहरी नायब निरीक्षक रुपसिह थापाले बताउनुभयो ।

जनचेतनामूलक अभियान आजदेखि शुरूवात गरिएको बताउनुभयो । उहाँले कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर

सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरू कायम गरी सवारी साधनको प्रयोग गर्नुहुन इप्रका दिपायल ले विशेष अनुरोध गरेको छ ।

अनावश्यक भीडभाड नगर्ने र मास्क लगाउने भनेर डोटी को प्रमुख ब्यापारिक केन्द्र दिपायल क्षेत्रमा माइकिङ गर्दै,पोष्ट टाष्दै जानकारी गाउन थालेको हो ।

Shaileshwori
Bolpatra
Loading...