मंगलवार डोटीका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

४ जनाले कोरोना जिते

डोटीका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५२ नमुनाको पिसिआर परिक्षण गर्दा २३ जना र ४४ जनाको एन्टिजेन विधिबाट गरिएको पक्षिणमा ८ जना गरि आज ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सुचना अधिकारी महेश बोहराले जानकारी दिनुभयो ।

Sayalb

यो संगै जिल्लामा जम्मा संक्रिय संक्रमितको संख्या २ सय ३२ पुगेको छ । संक्रिय संक्रमित मध्य २ सय २० जना होम आईसोलेसनमा र १२ जनाको सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । साथै आज ४ जनाले कोरोना जितेका छन् ।

Shaileshwori
Loading...