अखिल क्रान्तिकारी डोटी द्वारा प्रधानमन्त्री र राष्ट्रपति को पुत्ला दहन

 डोटी– दिपायल सिलगढी नगरपालिका वडा नं ४ दिपायलमा अखिल (क्रान्तिकारी) जिल्ला कमिटी डोटीको आयोजनामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको छ ।

 

बिद्यार्थीहरुले प्रधानमन्त्री केपि सर्मा ओलि र राष्ट्रपति बिधा देबि भण्डारीले संसद बिघटन गरेको संविधान को कार्यन्वयन गर्ने व्यक्ति बाटै संबिधानको ध्वज्जजी उडाएको भन्दै जिल्ला संयोजक प्रकाश जोसीको नेतृत्व मा पुत्ला दहन गरेका हुन् ।

Sayalb

 

सुक्रबार मध्यरातमा असंबैधानिक तवरले संविधानको चिर हरण गर्ने गरि गरिएको संसद बिगठको विरुद्धमा आफुहरुले यो कार्य गरेको संयोजक जोसीले बताउनुभएको छ ।

प्रतिगामी केपि ओलि र बिधा भण्डारीको विरुद्धमा थप आन्दोलन गर्ने अखिल क्रान्तिकारी डोटीले जनाएको छ।

Shaileshwori
Loading...