जिल्ला अस्पताल डोटीलाई प्रदेशसभा सदस्य जोशीले गरिन अक्सिजन सिलिन्डर हस्तान्तरण

Sayalb

डोटी: सुदूरपश्चिम प्रदेश सभा सदस्य पुर्णा जोशीले जिल्ला अस्पताल डोटीलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ ।
पछिल्लो समय कोरोना संक्रमणका बिरामिलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि प्रदेश सभा सदस्य पुर्णा जोशीले जिल्ला अस्पताल डोटीमा १५ थान अक्सिजन रिफिल गरेर सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला अस्पताल डोटिमा अक्सिजन अभाब भएपछी प्रदेश सभाका सदस्य जोशीले सिलिण्डर हस्तान्तरण गर्नु भएको हो । पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना बिरामीले अकालमै ज्यान गुमानु पर्ने अबस्था रहेको थियो ।

Shaileshwori
Loading...