गयो प्रेम आलेसहित ३ मन्त्रीको पद

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा ) को महन्थ–राजेन्द्र पक्ष सरकारमा सहभागी भएपछि एमालेको तर्फबाट मन्त्री बनेका ३ जना हटाइने भएका छन्।

 

Sayalb

वन तथा वातावरण मन्त्री प्रेम आले, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो मन्त्रीबाट हटाइन लागेका हुन्।

 

स्रोतका अनुसार जसपाका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइने बताइएको छ।

Shaileshwori
Loading...