डोटीकी थप एक महिलाको कोरोना कारण मृत्यु

Sayalb

तेजु ओली /डोटी
डोटीकी २९ बर्षीया महिलाको कोरनाका कारण मृत्यु भएको छ। जोरायल गाउँपालिका वडा नम्बर २ की महिलाको शनिवार बिहान डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । उनमा जेष्ठ १३ गते एन्टीजेन बिधीबाट जोरायल स्वास्थ्य चौकीमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। मृतका आफन्तले कोभिड सम्बन्धी सुरक्षा अपनाई दाहसंस्कार गर्ने तयारी गरेका छन् । जिल्ला बाहीर र जिल्लामै गरेर डोटी जिल्लाका १७ जनाको कोभिडको कारण मृत्यु भएको छ ।

Shaileshwori
Loading...