एकदिने कार्यशाला गोष्ठि सम्पन्न
नारद नेपाली/डोटी- मानव अधिकार, बाल अधिकार बाध्यकारी श्रम अधिकार शुसासन, जफावदेहिता तथा सामाजिक उत्तरदायित्य सम्बन्धि स्थानिय जनप्रतिनिधिसंग एकदिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । एक कार्यक्रमका बिच राष्ट्रिय हलीया महासंघ डोटी को आयोजना र आइ एल ओ को आर्थिक सहयोग मा पुर्वी चौकी गाउँ कार्यपालिका का जनप्रतिनिधि संग गोष्ठी सम्पन्न गरेका हुन ।
गाउँ पालिका अध्यक्ष दृघ बोगटी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष का अनुसार यो समयमा सबैले आ आफ्ना समस्याहरुलाई उठायर समस्या समधान गर्ने समतामुलुक समाजको निमर्ण गर्न संबिधानमानै यिकुरालेखेको हुदा हामि सबै अहम भुमिकाका खेल्नु पर्नेमा जोड दिनुहुन्छ ।
मुक्त हलिया हरुको मानव अधिकार, बाल अधिकार बाध्यकारी श्रम अधिकार शुसासन, समग्र जिल्लाको बरेमा कनुनि सलकारले संकर दिम मडैले गनु भयको थियो भने उक्त कार्यक्रममा उपा अध्यक्ष निर्मला साउद, अधिकार कर्मी, हलिया सन्जाल समुहका सदस्य, दलित, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो। उक्त गोष्ठीमा मानवको अधिकार कोेबारेमा ,विभेदको बारेमा छलफल गतेको थियो।