डोटीमा सर्पको टोकाइ बाट एक बालकको मृत्यु

तेजु ओली -डोटी  डोटीमा सर्पको टोकाइ बाट एक बालकको मृत्यु भएको छ।

Sagan sahari bhawan nirman aayojana

जिल्लाको पुर्बी चौकी गाउँ पालिका वडा नं ६ गाजरी का तुल्सी देबि भण्डारी र दिनेश भण्डारीका छोरा ५ बर्षका हेमराज भण्डारीको बनिबार साझ ७ बजे मृत्यु भएको हो।
उनलाई जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको हो। आज दिउसो १२ बजे तिर बच्चालाई सर्प ले टोकेको र अस्पताल पुर्याउन नपाउदै मृत्यु भएको जिल्ला अस्पताल डोटी ले जानकारी दिएको छ।

Shaileshwori
Loading...