अखिल (क्रान्तिकारी) के.आई.सिंह. गाउँपालिका अध्यक्षमा भट्ट

डोटी- अखिल क्रान्तिकारीके.आई.सिंह. गाउँपालिका कमिटी अध्यक्षमा यज्ञ राज भट्ट चयन भएका छन ।  पालिकामा भएको अखिल क्रान्तिकारीको प्रथम गाउ पालिका सम्लमेनले भट्टको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन भएको हो ।

कमिटी उपाध्यक्षमा सिद्ध कठायत, सचिव मा देव मल्ल, सह सचीवमा नितेस खड्का, कोषाध्यक्षमा काजल भट्ट रहेका छन ।

Sagan sahari bhawan nirman aayojana

यज्ञ राज भट्टको अध्यक्षतामा भएको सम्लमेनमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) डोटीका जिल्ला कमिटी संयोजक प्रकाश जोशी रहेका थिए ।

संम्वेलन सप्पन्न पश्चिम् विद्यार्थी हक हित र जनताका जन जिविकाका सवालमा ससक्त रुपमा उभिने निर्णय समेत गरेको छ । समाजको परिवर्तन र बिकासलागि सधै रचनात्मक रुपमा उभिने नव नियुक्त अध्यक्ष भट्टले बताएका छन ।

साथै यहि भाद्र २३ गते हुने जिल्ला संम्वेलनको लागि प्रतिनिधि पनि छनोट गरेको छ ।

Shaileshwori
Loading...