विधुतिय शुसासन प्रणाली सम्बन्धी वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

नारद नेपाल/डोटी- विधुतिय शुसासन प्रणाली अन्तर्गत मोवाईल एप सम्बन्धि वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ।

युरोपियन यु निएन को आर्थिक सहयोगमा डि सिए को अगुवाइ र समबिकास केन्द्र नेपाल डोटीको आर्थिक सहयोगमा बुधवार के आई सिंह गाउपालीका वडा नम्बर ६र ७ का ९० जनालाई बिधुतय एप सम्बन्धि जनाकारी गराएको समिबकास केन्द्र डोटीका सुचना अधिकारी पदम मिजारले जनाकारी दिनु भएको छ ।

Sayalb

जनताले विभिन्न कार्यलयमा गएर त्याहा भैरहेका गितबिधिलाई त्याहि बाट खबर दारी गर्नु भन्दा संसार नै डिजिटल जमानामा गैसकेको र सबैठाउ मा नेटको पहुँच लगभग पुगिसकेकाले जनतालाई स्थानीय सरकारले गरेको हरेक गतिबिधिलाई सबैले आफ्नै हातको यनरोड मोवाई एप बाट हेर्न सहजहोस भनी उक्त एप गाउँ पालीकाको साझेदारीमा बनाएको के आई सिह गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष हर्क बिष्ट ले बताउनु भयो ।

परिवर्तन परियोजना लागू भएका डोटीजिल्लाका तीन ओटा स्थानिए तह के आई सिह गाउँपालिका, जोरायल गाउँपालिका र शिखर नगर पलिका मा भैरहोका विभिन्न गतिबिधि , पलिका तथा वडा बाट पाईने विभिन्न सेवा सुिबधाका बारेमा जन गुनासो गर्न समेत सबै काम घरमै बसेर गर्न सकिने र सेवा पनि लिन सकिने भएकाले उक्त मोवाईल एप बनाएको परियोजनाका कार्यक्रम संयोजक महेश परियार ले जाजकारि दिनु भएको छ ।

Shaileshwori
Bolpatra
Loading...