एमाले कानाचौर वडा कमिटी अध्यक्षमा २० वर्षिय अवस्थि चयन

डोटी : नेपाल कम्युनिस्ट पार्टी एमाले बोगटान फुड्सिल गाउपालिका वडा नम्बर ३ कानाचौर डोटीको अध्यक्षमा प्रेम अबस्थि चयन भएका छन् । एमाले महाधिवेशन अन्तर्गत सनिवार भएको वडा अधिवेशनबाट अवस्थि अध्यक्षमा निर्वाचित भएका हुन् । राजनितीक यात्रा सुरु गरेको छोटो समयमै वडा कमीटी अध्यक्ष बनेका अवस्थि उमेरले २० वर्षका भए ।

Sayalb

३१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा मोहन बोहरा र सचिवमा धन बहादुर बिक चयन भएका छन् ।

Shaileshwori
Loading...