एमालेको के.आई.सिंह गाउँपालिका अधिबेशनबाट अध्यक्षमा माझी चयन

डोटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले के.आई.सिंह गाउँपालिकाको अधिबेशन सम्पन्न भएको छ ।

Sayalb

आज भएको अधिबेशन बाट के आई सिंह गाउँपालिका एमालेको अध्यक्षमा तेज माझी सर्वसम्मत रुपले चयन गरिएको नेपाल कम्युनिस्ट पार्टी डोटीले जनाएको छ।

त्यसैगरी उपाध्यक्षमा प्रेम कुँवर,सचिबमा दिनेश पाण्डे, उपसचिवमा दिर्घजङ कुँवर र निशा कार्कि सहितको ७५ सदस्यीय पालिका कमिटी गठन गरिएको नेकपा एमाले डोटीका पार्टी अध्यक्ष चक्र मल्लले जानकारी दिनुभयो ।

 

Shaileshwori
Bolpatra
Loading...