डाेटीकी एक गर्भवती महिलालाई हेलिकप्टर द्वारा उद्दार

 डाेटी:- डाेटीको पुर्बीचाैकी गाउँपालिका वडा नम्बर पाँच कि २० बर्षिय सम्झना वि.क लाई हेलिकप्टरबाट उद्दार गरिएको छ । बिहिवार  सुत्केरी ब्याथाले च्यापेछी जिल्ला अस्पताल डाेटीमा ल्याईएकी उनी गर्भवती हुन नसकेपछि थप उपचारका लागि काेहलपुर रेफर गरिएको जिल्ला अस्पताल डाेटीका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिनुभयाे ।

Sayalb

सम्झनालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत काेहलुपर लगिएको जिल्ला प्रहरी कार्यालय डाेटीका सहायक सुचना अधिकारी रबिन्द्र चन्दले जानकारी दिनुभयो ।

Shaileshwori
Loading...