३० ओैँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस डोटीमा पनि मनाईयो

डोटी : ३० ओैँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस डोटीमा पनि मनाईएको छ । हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने नाराका साथ जिल्लाको जोरायल गाउँपालिकामा दिवस मनाईएको हो । अपाङ्ग अधिकार प्रवर्द्धन सञ्जाल समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष महादेव भारति रहनुभएको थियो भने जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना कुमारी बोहरा प्रमुख अथिति रहनु भएको थियो ।

Sayalb

दिवसका क्रममा सिलिन्गे देखि राओतकट्टे सम्म र्याली निकालिएको थियोे । कार्यक्रममा गाउँपालिका भरीका २ सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Shaileshwori
Loading...