माओवादी केन्द्र जोरायलको अध्यक्षमा शारदा मल्ल

Sayalb

डोटी- नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) जोरायल गाउँपालिकाको अध्यक्षमा शारदा मल्ल चयन हुनुभएको छ । मल्ल माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशकै पहिलो महिला पालिका अध्यक्ष निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा सिद्ध जेठारा र सचिवमा घनस्याम ओली निर्वाचित हुनुभएको छ ।

Shaileshwori
Loading...