डोटीमा लैङ्गकि संवेदनशील रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सुरु

डोटीमा लैङ्गकि संवेदनशील रिपोर्टिङ सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ । एक्सनएड नेपाल र सम विकास केन्द्र नेपाल (ईडिसी) डोटीको सयुक्त आयोजनामा सञ्चालित द महिला नेटवर्क परियोजना अन्तर्गत दिपायल स्थित होटल बर्षाको हलमा अभिमुखिकरण तालिम सोमबार सुरु भएको हो ।

Sayalb

लिङ्गको आधारमा रिपोर्टिङ गर्दा बन्नु पर्ने संवेदनशीलताको बारेमा तालिममा प्रशिक्षण दिईने भएक‍‍ो छ । तालिको प्रशिक्षक उन्नति चौधरी रहनुभएको छ । तालिममा डोटीमा त्रियाशिल २३ जना पत्रकारको सहभागीता रहेको छ ।

Shaileshwori
Loading...