सहिद दिवसको अवसरमा बासद्वारा रक्तदान कार्यक्रम 

डोटी : बागेश्वरी असल शासन क्लब (बास नेपाल) डोटी शाखाले रक्तदान कार्यक्रम गरेको छ । सहिद दिवसको अवसर पारेर बास नेपाल डोटी शाखाले सोमबार जिल्ला अस्पताल डोटीमा रक्तदान गरेको हो ।
Sayalb
रक्तदान जीवन दान भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा दुई जनाले रगत दान गरेको बास नेपाल डोटीका अध्यक्ष सरिता कठायतले जानकारी दिनुभयो । नयन बम र मन्सरी देउवाले रक्तदान गर्नुभएको अध्यक्ष कठायतले बताउनुभयो ।
Shaileshwori
Loading...