डाेटीमा बेवारिसे शब फेला

Sayalb

डाेटीकाे दिपायल सिलगढी नगरपालिका- ८ लडागडाकाे नारीदाङमा बेवारिसे शब फेला परेको छ । शनिबार दिपायलबाट सेतीमा बगेका दुइ बालक खाेज्ने क्रममा सडेकाे अवस्था रहेको बेवारिसे शब फेला परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तवले जानकारी दिए ।
शरीरकाे कुनै भाग पनि नचिने हात र खुट्टा सडेको शब भेटिएकाे प्रहरीले जानकारी दिएको छ । शबलाइ सर्जमिन मुचुल्कागरि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । शब पुरै सडेको अवस्थामा लिंग समेत पहिचान हुन सकेको छैन ।

Shaileshwori
Loading...