बैतडीमा लागु औषधसहित दार्चुलाका एक पुरुष पक्राउ

भदौ ८, बैतडी । बैतडीमा लागु औषधसहित दार्चुलाका एक पुरुष पक्राउ परेका छन् । डिलासैनी गाउँपालिका–२ गन्नाबाट ७ सय ५० ग्राम लागु औषध चरेशसहित दार्चुलाको अपिहिमाल गाउँपालिका–५ का ४६ वर्षीय दानसिंह धामी पक्राउ परेका हुन् ।
Sayalb
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार साँझ पक्राउ गरेको हो ।
Shaileshwori
Loading...