बालिकालाइ बलात्कार गरेकाे आरोपमा एक पक्राउ

२० कात्तिक, डाेटी । १५ वर्षीया एक  बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा डडेल्धुरामा एक युवक पक्राउ परेका छन् ।

Sayalb
जिल्लाकाे परशुराम नगरपालिका–१२ खजुरानीका ३० वर्षीय योगेन्द्र बोहरा बालिकामाथी बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै बाेहराबिरूद्ध जाहेरी परेपछि उनलाइ बिहीबार बेलुकी इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्नहरीले जनाएको छ ।
Shaileshwori
Bolpatra
Loading...