वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटे पनि रेमिट्यान्स भित्रिने क्रममा वृद्धि

विश्वव्यापी महामारीको समयमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या ९६ प्रतिशतले घटे पनि रेमिट्यान्स भित्रिने क्रममा भने वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Sayalb

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू वर्षको पहिलो चार महिनामा ११ दशमलब २ प्रतिशतले रेमिट्यान्स भित्रिने क्रम बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

जुन, गत वर्षको यही अवधिको तुलनामा ११ दशमलब २ प्रतिशतले बढी हो ।

Shaileshwori
Bolpatra
Loading...