सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

Sayalb

सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ । मूख्यमन्त्री भट्टकी ८४ वर्षिय आमा शारदा देबी भट्टको बिहिबार निधन भएको हो । केआईसिंह गाउँपालिका वडा नं. ६ भूमिराजमाण्डौं घरमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । लामो समय थला परेकी आमाको स्वास्थ्य कमजोर बनेको खबरपछी मूख्यमन्त्री भट्ट मंगलबार राती डोटी फर्किएका थिए ।
मृतक शरिर आज भूमिराजमाण्डौँ गाउँमै राख्ने र भोली हिन्दु परम्परा अनुसार  कोमालिकोट स्थित मटेलामा अन्यष्टि हुने छ ।

Shaileshwori
Loading...