भालुको आक्रमणबाट डोटीमा एक जना घाइते

डोटी : भालुको आक्रमणमा परि डोटीमा एक जना घाईते भएका छन् । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ वायलकि ३८ वर्षिया पपि बिष्ट भालुको आक्रमण बाट घाईते हुनुभएको छ ।

Sayalb

सोमबार बिहान बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी बिष्टलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रहरी प्रवक्ता रबिन्द्र चन्दले जानकारी दिनुभयो । भालुले आक्रमण गरेपछि बिष्ट भिरबाट करिब ५० मिटर तल खसि घाईते भएको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...