Before Header
After Navigation

न्यानो कपडा लिएर गृह जिल्ला पुगे पर्यटन मन्त्री आले

नेपाल सरकारका  स‌स्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले न्यानो कपडा लिएर डोटी पुगेर वितरण गरेका छन् । पर्यटन मन्त्रालय सम्हाले लगत्तै एकपछि अर्को सकारात्मक काम गरेर चर्चा बटुलेका मन्त्री आले गृह जिल्लाको गृह पालिकामा आएर ७ सय ५६ थान न्यानो कपडा वितरण गरेका हुन ।

Sagan sahari bhawan nirman aayojana

मन्त्रीको व्यक्तिगत सहयोगमा डोटीको जाेरायल गाउँपालिकाका १,२,३ र ४ नम्बर वडाका वृद्ध,असहाय,गरिब,एकल महिलाहरूलाई न्यानो कपडा स्वरूप कम्बल वितरण गरेको मन्त्री मगरका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनु भएको छ । अस्पतालमा बिरामी पुगेका जानकारी पाएसम्मका बिरामीलाई सहयोग गर्दै आएका आलेले वृद्ध,असहाय,गरिब,एकल महिलाहरूलाई कपडा  वितरण गरेका हुन ।

Shaileshwori
Loading...