मुक्त हलियाका मुद्दाहरुकाे व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु

डाेटी-मुक्त हलिया सशक्तीकरण (ADHICAR)परियाेजना मुक्त हलिया, महिला र,अपांगता भएका ब्याक्तिहरुकाे मानव अधिकार उल्लङ्घन मुद्दाहरुकाे व्यवस्थापन सम्बन्धि तीन दिने तालिम
जिल्ला सदरमुकाम सिलगढीमा सुरु भएको छ।

Sayalb

युराेपियन युनियनकाे अार्थिक सहयोगमा जिल्लामा हलियाका समस्या समाधानका लागि काम गर्ने क्रियासिल संघसंस्थाहरुकाे अायाेजनामा कार्यक्रम सुरु भएको हाे।
कार्यक्रममा जिल्ला स्थित मुक्त हलियाकाे क्षेत्रमा काम गर्ने बिभिन्न संस्था तथा समुहका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियाे।

हलियाका समस्या समाधान, अधिकार स्थापना, मानव अधिकार उल्लङ्घनकाे व्यवस्थापन समबन्धी कार्यक्रममा छलफल हुने मुक्त हलिया समाज नेपालका प्रतिनिधि कर्ण चनाराले बताउनुभयो ।

Shaileshwori
Loading...