Before Header
After Navigation

पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

Sagan sahari bhawan nirman aayojana

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । पछिल्लो समय चर्चामा रहेका मन्त्री मगरलाई आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो । ‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेका स्वकिय सचिब हेमन्त रेग्मीले भने, ‘पिसीआरका लागि स्वाब संकलन गरिएको छ, आज बेलुका सम्म नै रिर्पोट आउँछ ।’ मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त थिए ।

Shaileshwori
Loading...