

डोटी : जिल्ला स्तरिय मानव अधिकार संजाल डाेटीले हिंसा पिडित महिलालाई नगद सहयोग गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडिताेला निवासी राजु देवि खत्रिलाई दस हजार सहयाेग गरीएकाे हाे । इन्सेक प्रदेश कार्यालयको सहयाेग तथा मानव अधिकार संजाल र दिपायल सिलगढी महिला शाखाकाे समुन्वयमा सहयाेग गरिएकाे मानव अधिकार संजाल डाेटीका अध्यक्ष नवराज जाेशीले बताए ।
