डोटीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्युु

Sayalb

डोटी-डोटीमा ट्याक्टर दुर्घटनामा परी एक जना बालकको मृत्युु भएको छ । आज जिल्लाको आदर्श गाउँपालिका वडा नं २ साउद काडा टोलका आठ बर्षिय दुर्गेश साउदको सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्याक्टर दुर्घटनामा परी मूत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कान्ती राज जोशीले जानकारी दिनुभयो ।

चालकलाई नियन्त्रण लिइ ट्याक्टर के कती कारणले दुर्घटना भएको हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरी निरिक्षक जोशीले बताउनु भयो ।

Shaileshwori
Loading...