सायल २ को अध्यक्षमा माओवादीबाट ओली उम्मेदवार

डोटी : हर्कबहादुर ओलीलाइ नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले सायल गाउँपालिका वडा नम्बर २ को अध्यक्षको उम्मेदवार बनाएको छ ।

Sayalb

सायल गाउँपालिका वडा नम्बर–२ को वडा कमिटीको बैठकले आसन्न स्थानिय तहको निर्वाचनको लागि ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।

चुनावको मिती नजिकीदै गर्दा विभिन्न दलबाट बिभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ ।

Shaileshwori
Loading...